काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनका समर्थकहरूमा खुसीयाली छाएको छ । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि रविका समर्थकले खुसीयालीमा अदालत अगाडि नाराबाजी गरेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर…