रगत निःशुल्क उपलब्ध गराउनुपर्छ : महामन्त्री थापा

चितवन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि नि:शुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि नि:शुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राखे । महामन्त्री थापाले भने, “रगत नि:शुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको…