काठमाडौं- दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उनका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् । गत डिसेम्बरको शुरुमा सैनिक शासन लागू गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ र यसले देशलाई दशकौंयताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको छ । युनको महाभियोग प्रक्रिया पूरा गर्न र उनलाई…