काठमाडौँ । सरकारका प्रमुख घटक काँग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू सहभागी हुने छन् । सरकार सञ्चालनका…