रवि लामिछानेका कानुन व्यवसायीको सकियो बहस, तारेखमा छाड्न माग

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका तर्फबाट बहस सकिएको छ । आज (मंगलबार) जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसमा रविको तर्फबाट सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, डा. नारायण घिमिरेसहित ११ जना कानुन व्यवसायीले बहस गरेका हुन् । योसँगै पोखराको सूर्यदर्शन बचत…