स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपालाई समर्थन गर्ने

काठमाडौँ । काठमाडौँ महानगर १६ नम्बर वडाका स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गरेका छन् । मंगलबार रास्वपा पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर समर्थनको घोषणा गरिएको हो । ‘पछिल्लो राजनीतिक विभिन्न पक्षहरूको विश्लेषण गर्दा रास्वपाको तर्फबाट उम्मेदवार हुनुभएकी रोजिना श्रेष्ठ एक सशक्त उम्मेदवार भएको अनुभूति भयो,’ पन्तले समर्थन पत्रमा…