नेपाल प्रहरीमा एसपीका ३७ पद रिक्त

काठमाडौँ । नेपाल प्रहरीमा उपरीक्षक (एसपी) का ३७ पद रिक्त भएका छन् । २५ एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएर बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएको थिए । योसँगै रिक्त एसपीको संख्या ३७ पुगेको हो । यसअघि १२ एसपीका पद रिक्त थिए । ३७ एसपीको दरबन्दी रिक्त भएसँगै प्रहरी प्रधान कार्यालयले बढुवाको गृहकार्य सुरु गरेको…