२२.१४ अंकले बढ्यो नेप्से

काठमाडौँ- सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो…