सुब्बाभन्दा तलको कर्मचारीका लागि आवेदन नै नखोल्ने प्रस्ताव

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले चालक र कार्यालय सहयोगीको दरबन्दी कटौती गर्ने प्रस्ताव गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘कार्यालय सहयोगी र चालकको दरबन्दी राख्न आवश्यक छैन । यसका लागि विभिन्न…