काठमाडौं । कुनै बेला तत्काल आइपर्ने गर्जो टार्न वा सानो व्यवसाय सुरु गर्न आफन्तसँग गुहार माग्नेहरू अचेल मोबाइलको एक क्लिकमा कर्जा लिन अभ्यस्त हुँदै गएका छन् । छिटो–छरितो सेवा पाएकै कारण हालसम्म बैंकिङ प्रणालीबाट १६ अर्ब रुपैयाँभन्दा बढीको डिजिटल कर्जा प्रवाह भइसकेको छ । बैंक तथा वित्तीय संस्थाले व्यवसाय सञ्चालन गर्न वा तत्काल आइपर्ने गर्जो…