यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबार बसेको बैठकका निर्णय १२ सार्वजनिक गरेका हुन् । प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १९:४० #मन्त्रिपरिषद् बैठकका निर्णय प्रतिक्रिया दिनुहोस्