काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका नेता कार्यकर्ताले राजनीतिक व्यवहार र संस्कार नदेखाएको टिप्पणी गरेका छन् । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले रास्वपाका नेता कार्यकर्ताले रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि सरकार र आफूविरुद्ध तमासा देखाएको भन्दै त्यस्तो तमासा राजनीतिक संस्कार नहुने बताएका हुन् । ‘संसद्को संसदीय छानबिन समितिको…