काठमाडौँ । पञ्चकन्या स्टील प्रालिले नेपालमै पहिलो पटक ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । पञ्चकन्याले उत्पादन गर्दै आएको ५०० एक्सडी र ५५० एक्सडि रिबार (फलामे छड)ले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको हो । यस्तो प्रमाणपत्र पाउने पञ्चकन्या स्टील नेपालकै पहिलो र एक मात्र छड कम्पनी भएको पञ्चकन्याका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठले जानकारी दिए ।…