‘बम’बारे गलत सूचना दिने गिरोहलाई कारबाही गर्न प्राधिकरणद्वारा भारत सरकारलाई पत्राचार

काठमाडौँ। भारतीय जहाजमा बम राखिएको छ भनेर गलत सूचना दिने व्यक्तिलाई कानूनी दायरामा ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणले कूटनीतिक तहबाट भारतीय सरकारलाई पत्राचार गरेको छ । यस अघि पहिलो पटक भारतीय जहाज भिस्तारामा बम राखिएको गलत सूचना आएलगत्तै प्राधिकरणले कूटनीतिक तहबाट भारतीय सरकारलाई पत्राचार गरिसकेको प्राधिकरणले जनाएको छ । नेपालको तर्फबाट केही नभएको तर, भारतीय…