काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बापतको बक्यौता नबुझाउने ४३ उद्योगको विद्युत् लाइन काटेको छ । प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइन बापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटिएको जानकारी दिएको हो । विद्युत् प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको विद्युत् लाइन काटेको छ । त्यस्तै भलवारी स्वचालित कारखाना, हुलास…