बुवाको हातबाट टिका थापेका प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई भने टिका नलगाइदिने, यस्तो छ कारण

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका लगाएका छन्। प्रधानमन्त्री ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरे। प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिएको सचिवाललये जनाएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ । यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री…