रविलाई स्थलमार्गबाट पोखरा लगिँदै, राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं – शुक्रबार साँझ पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरातर्फ लगिएको छ । लामिछानेकै इच्छा अनुसार प्रहरीले उनलाई गाडीमा नै पोखरा लगेको हो । स्थलमार्गबाटै रविलाई पोखरातर्फ लगेकाे प्रहरीले राजमार्गको सुरक्षा अवस्था कडा बनाएको छ । राजमार्गका मुख्य बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । उनको गिरफ्तारीपछि मुग्लिनमा…