काठमाडौँ। पुनः वर्षा सुरु भएसँगै राजधानीका बासिन्दालाई सुरक्षित रहन सचेत गराउँदै प्रशासनले माइकिङ गर्दै सर्तक रहन भनेको छ । खोला किनार र बस्ती छेउछाउका क्षेत्रहरूमा सशस्त्र प्रहरी बलका अधिकारीहरू पुगेर वर्षा भइरहेको बाढी आउन सक्ने चेतावनी दिँदै नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिरहेका छन्। यससँगै, सवारी साधन र अन्य महत्त्वपूर्ण सामानलाई पनि सुरक्षित ठाउँमा राख्न…