के कप्तानी छोड्दै छन् बाबर ?

कोलकाता । पाकिस्तानको विश्वकप २०२३ को सेमिफाइनल पुग्ने बाटो निकै कठिन छ । यही कारणले कप्तान बाबर आजम धेरैको निशानामा छन् । टोलीले अहिलेसम्म खेलेका ८ खेलमध्ये ४ जितेको छ भने ४ खेलमा हार बेहोरेको छ । टोलीले आफ्नो अन्तिम खेल शनिबार इंग्ल्याण्डसँग खेल्नेछ। सन् २०१९ को विश्वकपमा पनि पाकिस्तानी टोली सेमिफाइनलमा पुग्न सकेन ।…