काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले रु. सात अर्ब ५४ करोड ६१ लाख बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, साउन र भदौ महिनामा देशभित्र खपत गरेर अतिरिक्त एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरिएको छ। प्राधिकरणका तथ्यांक अनुसार, साउन महिनामा रु. तीन अर्ब ९९…