कुलेश्वरबाट बरामद १४ सय बोरा चिनी साल्ट ट्रेडिङले बेच्न थाल्यो

काठमाडौं । कुलेश्वरको (गुह्वेश्वरी ट्रेडिङ) गोदाममा लुकाएर राखेको चिनी साल्ट ट्रेडिङले बेच्न थाालेको छ । गत असोज ३ गते वाणिज्य विभाग र काठमाडौं जिल्ला प्रशासनले संयुक्त अनुगमनमा लेबल उल्लेख नभएको १४ सय बोरा चिनी ट्रेडिङले बेच्न थालेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त चिनी सहुलित पसलमा बिक्री गर्ने निर्णय गरेको थियो । मन्त्रालयको…