उपनिर्वाचनका लागि राप्रपाले तोक्यो कमाण्डर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि कमाण्डर तोकेको छ। पार्टी पदाधिकारीसहित नेताहरुले निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिको रूपमा पठाएको हो। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरुङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष शोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाहीलाई निर्वाचन क्षेत्र तोकेको कमाण्ड बनाएर पठाइएको…