प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि काठमाडौँ – १६ लाई

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा काठमाडौँ महानगरपालिका वडा नं. १६ विजेता बनेको छ। लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोल अन्तरले जितेको हो। वडा १६ का लागि आयुष कुँवर, रविन निरौला, साजन डंगोल र श्रेयांश मानन्धरले गोल गरेका थिए। वडा…