काठमाडौं । पोखरा रङ्गशालामा रात्रिकालीन खेल सञ्चालनका लागि फ्लडलाइट जडानको प्रक्रिया अघि बढेको छ । प्राविधिक अध्ययन पूरा गरी राष्ट्रिय खेलकुद परिषद् राखेपले यसको काम अघि बढाउने तयारी गरेको हो । करीब १४ देखि १६ करोड रुपैयाँ लागत अनुमान गरिएको फ्लडलाइट जडानपछि पोखरामा पहिलोपटक रात्रिकालीन फुटबल तथा अन्य खेलहरू सञ्चालन गर्न बाटो खुल्नेछ। पूर्वाधार तयार…