काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको पोखराले ७ विकेट गुमाएर १४५ रन बनाएको हो । पोखरा एभेन्जर्सका महेदी हसनले ३२ रन बनाए । महेदीले २१ बलमा चार चौका र एक छक्कासहित ३२ रन बनाए । पोखराका कप्तान कुशल भुर्तेलले १७…