काठमाडौं । एसियन गेम्स् महिला क्रिकेट छनोट २०२६ को दोस्रो सेमिफाइनलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको छ । मलेसियास्थित क्वालालम्पुरमा शनिबार भएको खेलमा १२७ रनको लक्ष्य मलेसियाले १८.४ ओभारमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक ४८ रन जोडिन् । नेपालका लागि रिया शर्माले ३ विकेट लिइन् । रियाले…