गुरु र शिष्यबीच विश्वकप उपाधि भिडन्त

काठमाडौं । सन् २०२६ फिफा विश्वकपको फाइनल केवल स्पेन र अर्जेन्टिनाबीचको उपाधि भिडन्त मात्र होइन, यो एउटा भावनात्मक कथा पनि हो । एकातिर युरोपियन च्याम्पियन स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टे छन् भने अर्कोतर्फ विश्व तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी । फाइनलमा यी दुईबीच गुरु र शिष्यको सम्बन्ध प्रतिस्पर्धामा रूपान्तरण हुनेछ ।…