काठमाडौँ - जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ । दिल्लीले यस सिजनमा उत्कृष्ट प्रदर्सन गरेपनि पछिल्लो खेलमा घरेलु मैदानमा मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो । दिल्लीले अहिलेसम्म खेलेका ५ खेलमा ४ जित…