शीतल निवास वार्ता: बिहान ९ बजे पुनः बस्ने गरी स्थगित

शीतल निवासमा बसेको बैठक निष्कर्षविहीन भएपछि शुक्रबार बिहान ९ बजे फेरि बस्ने तय भएको छ। अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने विषयमा दलहरूबीच सहमति भए पनि संवैधानिक प्रक्रियामा समस्या देखिएको छ। राष्ट्रपति, प्रधानसेनापति, पूर्वप्रधानन्यायाधीश र कानुनविद्बीचको छलफल निष्कर्षमा नपुगेपछि बैठक स्थगित भयो। काठमाडौँ। शीतल निवासमा अन्तरिम सरकार गठन गर्न बिहीबारदेखि बसेकाे बैठकले निष्कर्ष निकाल्न नसकेपछि…