काठमाडौं– आन्दोलनकारी जेनजी पुस्ताले बुढानिलकण्ठमा प्रवेश गरी कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री रहेकी आरजु राणामाथि गरेको भनिएको आक्रमणको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। जुन भिडिओमा दुर्व जना रगताम्य देखिएका छन्। सुडकेशसहित देखिएका उनीहरुलाई जेनजी आन्दोलनकारीले आक्रमण गरेको भनिएको छ। आन्दोलनकारीले बुढानिलकण्ठ निवासमा भने आक्रमण गरेका थिए। आगजनी गरेका थिए। विभिन्न नेता र मन्त्रीको…