काठमाडौं– एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कँडरियाले राजीनामाको घोषणा गरेका छन्। उनले भनेका छन्– हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन! विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन। तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको…