जेनजीको प्रदर्शनमा ‘घुसपैठ’ हुन सक्ने विश्लेषण, सुरक्षा रणनीति कडा

  काठमाडौं । भ्रष्टाचारविरुद्ध सोमबार माइतीघरमा हुने प्रदर्शनलाई लिएर जिल्ला सुरक्षा समितिले व्यापक सुरक्षा रणनीति तय गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले प्रदर्शनका क्रममा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गर्दै एकीकृत सुरक्षा योजना लागू गरेको छ। सबल गौतम र पुरुषोत्तम यादवको संयोजकत्वमा आयोजना हुने यो प्रदर्शनमा युवाहरूको स्वतन्त्र…