काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ । सिंहदरवारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका…