हेटौडा । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोले फेरि नयाँ मोड लिएको छ। सरकार परिवर्तनको कारण बनेको पार्टीभित्रको द्वन्द्व अहिले मन्त्री नियुक्तिको विषयमा चर्किंदै गएको छ। कांग्रेसको प्रदेश संसदीय दलको नेताबाट विस्थापित भई मुख्यमन्त्री पद छाड्न बाध्य भएका बहादुरसिंह लामाले आफ्नो समूहका सांसदहरूलाई नयाँ सरकारमा मन्त्री नबनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्। लामा समूहले सामूहिक…