गृहमन्त्री अर्याल र शंकर पोखरेलबिच सामाजिक सञ्जालमा चर्काचर्की ‘ तथ्यहीन कुरा नगर्न चेतावनी

काठमाडौँ । नेकपा (एमालेका महासचिव शंकर पोखरेल र गृहमन्त्री ओम प्रकाश अर्यालबिच सामाजिक सञ्जाल फेसबुकमा चर्काचर्की परेको छ । महासचिव पोखरेलले जेनजी आन्दोलनको घटना दोषीमाथि कारवाही गर्न प्रहरीलाई गृहमन्त्रीले रोकेको आरोप लगाएपछि गृहमन्त्री अर्यालले तथ्यहीन कुरा नगर्न र जिम्मेवार बन्न पोखरेललाई सचेत गराएका छन् । महासचिव पोखरेलले आफ्नो फेसबुक स्ट्याटसमा ‘२३ र २४ गतेका हिंसा,…