काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलबीच भेटवार्ता भएको छ। मंगलबार बाराको कलैयामा अध्यक्ष यादव र मुख्यमन्त्री सोनलबीच भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, मधेश सरकारको आगामी योजना, मधेश केन्द्रित दलहरुबीचको समन्वयबारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा मुख्यमन्त्री सोनलले लिन लागेको विश्वास मत, मन्त्रिपरिषद् विस्तारलगायतको विषयमा…