काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक केही बेर अघि मात्रै केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा सुरु भएको हो । काँग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन…