काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको स्वीकारेका छन् । तर, त्रुटि आफूबाट नभएको उनले जिकिर गरेका छन् । खतिवडाले मुख्यसचिव तथा सचिवहरूले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था हटाउन आफूलाई बिन्ति नै गरेको बताएका छन् । कुलिङ पिरियडबारे चलखेलपछि बनेको संसदीय…