ओलीको दाबी : ‘देश प्रतिक्रान्तितर्फ गएको छ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिक्रान्तितर्फ गएको बताएका छन् । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘आज देश अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ । त्यसबाट प्रतिक्रान्ति तर्फको, यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौँ भने देश त्यतातर्फ धकेलिएको छ ।’ उनले देश बर्बादीतर्फ…