पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ । पारित भएको कार्यतालिका अनुसार काँग्रेसले पुस १६ गते…