सदन रोकेरै भए पनि सहमति खोज्न एकमत भए सत्ता र विपक्षी दल

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको नियमित कारबाहीमा सबै दलले भाग लिने वातावरणका लागि ध्यानाकर्षण गराएका छन् । दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलमा उनले संसद्लाई विरोधको थलो नभई, समाधानको मञ्च बनाउनुपर्ने बताए । ‘अनन्तकालसम्म संसद् अवरोध हुनु समाधान होइन, अझ संसदको चौथो र पाँचौँ राजनीतिक शक्ति नियमित छलफलमा सहभागी नहुनु दुःखद छ । म…