कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले गरे प्रधानमन्त्री ओलीको भुमिका माथी प्रश्न

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइलाई लिएर नेपाली कांग्रेसका सांसदहरूले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाप्रति गम्भीर अविश्वास व्यक्त गरेका छन्। कांग्रेस संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले नियुक्ति प्रक्रियामा भएको ढिलाइ र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन्। वैशाख ३ गते प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा राष्ट्र…