बुटवल - लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस…