काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति नगरेको भन्दै असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद चन्दा कार्कीले राष्ट्र बैंक देशको वित्तीय मेरुदण्ड भएको बताइन्। उनले भनिन्, ‘गभर्नरको कार्यकाल सकिएको एक महिनाभन्दा बढी भइसक्यो। तर आजसम्म त्यो पद खाली छ। आजसम्म सरकार मौन र निर्णयविहीन भएर बसेको छ। यो एउटा पद…