आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ । सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठक अर्थमन्त्री विष्णु पौडेलसँगै सरकारका सबै सचिवहरूसँग छलफल गर्ने संघीय संसद्का सचिवालयले जनाएको । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । मानव अधिकार सम्बन्धी…