जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी कमला मरिण डाइभर्सनको ठेक्का रद्द हुन सक्ने बताएका छन्। आज (आइतबार) ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ को जनकपुरधाममा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारभन्दा बढी आयोजना निर्माणमा ढिलासुस्ती गर्दा भइरहेको बताएका हुन्। २० वर्ष एउटै आयोजनाका लागि पर्खिने धैर्य जनता र सरकार नरहेको उनको कथन छ। ‘अब ढिला सुस्तीले…