काठमाडौँ । जारी स्थानीय तहको उपनिर्वाचनमा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । आयोगका अनुसार कुन स्थानीय तहमा कति मत खस्यो भन्ने विवरण भने आइसकेको छ । उनले स्थानीय तहको भन्दा पनि वडाको मत खसेको विवरण आयोगलाई…