काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले आज पनि प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै अवरुद्ध पारेका छन्। विपक्षी दल रास्वपा र राप्रपाले आज (सोमबार) पनि विरोध जारी राखेका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसद बैठकमा अवरोध गरेका हुन्। सभामुख देवराज घिमिरेले बैठक सुरु…