नेसपा (नयाँ शक्ति) को महाधिवेशन सुरु

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन सुरु भएको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार मध्याह्न महाधिवेशन उद्घाटन सत्र सुरु भएको हो।नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी छन्। महाधिवेशन उद्घाटन समारोहमा अन्य दलहरूलाई पनि नेसपा (नयाँ शक्ति) ले निम्त्याएको छ। रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, जनमत पार्टीका…