काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तयारी भएको छ। सामान्यतया: बिहीबार नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को बैठकमा आज मन्त्रालयहरूका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुनुका साथै गृह सचिवको नियुक्ति पनि हुन सक्ने जानकारी प्राप्त भएको छ। प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतका अनुसार, मुख्य…